Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

अभिनेता अनमोल केसी हाजिरी जमानीमा छुटे

अभिनेता अनमोल केसी हाजिरी जमानीमा छुटे

इच्छाकामना न्युज

१५, आश्विन २०८०
अभिनेता अनमोल केसी हाजिरी जमानीमा  छुटे
images

काठमाडौं। अभिनेता अनमोल केसी छुटेका छन् । ‘आर्थिक लेनदेनमा विश्वासघात’ गरेको आरोपमा शुक्रबार साँझ पक्राउ परेका केसीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको हो् ।

images
images

अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् । पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए ।

शनिबार दिनभर अस्पतालमै बसेका उनलाई आइतबार प्रहरी परिसर टेकु लगिएको थियो । टेकुमा प्रहरीसँगको सोधपुछपछि उनलाई जिल्ला अदालत काठमाडौं पु¥याइएको थियो । उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०८:३०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology