Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको आमडाँडा बेशीमा ५ दिने योग विज्ञान शिविर सुरु

आँबुखैरेनीको आमडाँडा बेशीमा ५ दिने योग विज्ञान शिविर सुरु

images

इच्छाकामना न्युज

९, आश्विन २०८०
आँबुखैरेनीको आमडाँडा बेशीमा ५ दिने योग विज्ञान शिविर सुरु
images

आँबुखैरेनी ।  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ मा दोस्रो चरणको ५ दिने योग विज्ञान शिविर सुरु भएको छ । उक्त वडाको आमडाँडा बेशी गाउँमा दोस्रो चरणको योग विज्ञान शिविर आजदेखि सुरु भएको हो । 

382233493_732013452280772_1774048457284859140_n.jpg

आँबुखैरेनी योग तथा खुसी समाजको आयोजना तथा वडा नम्बर ४ कार्यालयको सहयोगमा चण्डेश्वरी आधारभूत विद्यालय, आमडाँडा बेशीमा सुरु भएको शिविरको एक कार्यक्रमका बिच वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले उद्घाटन गगरेका छन् । 

383984831_732013585614092_107040905579201158_n.jpg

शिविर असोज १३ गतेसम्म चल्ने योग तथा खुसी समाजका अध्यक्ष एबं शिविरका प्रमुख प्रशिक्षक पम्फा देवी श्रेष्ठले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - २१:३१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology