Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकामा मावि स्तरीय प्रथम अध्यक्ष कप छात्र/छात्रा फुटबल प्रतियोगिता हुने

गोरखाको गण्डकी गाउँपालिकामा मावि स्तरीय प्रथम अध्यक्ष कप छात्र/छात्रा फुटबल प्रतियोगिता हुने

इच्छाकामना न्युज

१, आश्विन २०८०
गोरखाको गण्डकी गाउँपालिकामा मावि स्तरीय प्रथम अध्यक्ष कप छात्र/छात्रा फुटबल प्रतियोगिता हुने
images

भुम्लिचोक । गण्डकी गाउँपालिका माध्यमिक विद्यालय स्तरीय “प्रथम अध्यक्ष कप छात्र तथा छात्रा फुटबल प्रतियोगिता” हुने भएको छ ।  असोज  २८  र २९ गते प्रतियोगिता हुने भएको हो । 

images
images

गाउँपालिकाको २०८०/८१ को स्वीकृत कार्यक्रम  अनुसार प्रतियोगिता हुने भएको गण्डकी  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले रु ३० हजार नगदसहित मेडल र ट्रफी प्राप्त गर्ने  छ।  द्धितिय हुनेले रु १५ हजार  र तृतिय हुने  रु ७ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । 

प्रतियोगितामा सहभागि जनाउनका लागि  आसेज १५ गतेभित्र इच्छुक माध्यमिक विद्यालयहरुले छात्र तथा छात्रा फुटबल टिम दर्ता गराउनुपर्ने छ । 

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - ०८:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology