Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रभावित क्षेत्रका स्थानियलाई खबरै नदिई सुपर त्रिशूली हाइड्रो पावर सरोकार समिति गठन, स्थानीयको विरोध

प्रभावित क्षेत्रका स्थानियलाई खबरै नदिई सुपर त्रिशूली हाइड्रो पावर सरोकार समिति गठन, स्थानीयको विरोध

इच्छाकामना न्युज

२५, भाद्र २०८०
प्रभावित क्षेत्रका स्थानियलाई खबरै नदिई सुपर त्रिशूली हाइड्रो पावर सरोकार समिति गठन, स्थानीयको विरोध
images

कुरिनटार ।  गोरखाको  गण्डकी गाउँपालिका वडा नम्बर १ र चितवनको इच्छाकामना गाउँपालिका ३ मा पर्ने त्रिशूली नदीमा  निर्माण भइरहेको सुपर त्रिशूली हाइड्रो पावरबाट प्रभावित क्षेत्रका स्थानियलाई नसमेटी सरोकार समिति गठन भएको भन्दै बिरोध भएको छ।

images
images

एक सय मेगावाट क्षमताको हाइड्रो पावर निर्माणको क्रममा आयोजनाबाट प्रभावित क्षेत्रको विभिन्न सरोकारका बिषय उठान गर्नका  लागि सरोकार समिति निर्माण गरिने भएपनी गण्डकी गाउँपालिका २ गोर्दी र साखर क्षेत्रलाई सरोकार समितिमा नसमेटिएको भन्दै गोर्दीका स्थानीय हरुले आज हाइड्रो पावर निर्माण स्थलमै रहेको निर्माण कम्पनिको कार्यालयमा  बिरोध प्रदर्शन गरेका हुन्। 

 बिरोध प्रदर्शनसगैँ उनिहरुले हाइड्रो पावरलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । इच्छाकामना गाउँपलिकामा पनि केहि दिन अघि स्थानिय र हाइड्रो पावर निर्माणस्थलसंग जग्गा जोडिएको जग्गाधनी समेतलाई थाहानै नदिई  सरोकार समिती गठन भएको भन्दै बिरोध भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २२:३०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology