Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा माछा बोकेको योद्धा गाडि पल्टियो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा माछा बोकेको योद्धा गाडि पल्टियो

images

इच्छाकामना न्युज

२१, भाद्र २०८०
मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा माछा बोकेको योद्धा गाडि पल्टियो
images

जलबिरे । मुग्लिन-नारायणगढ सडकखण्डमा एकाबिहानै माछा बोकेको टाटा योद्धा गाडी पल्टिएको छ । आज बिहान करिब ८ बजेतिर उक्त सडकखण्डको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा लु ३ च २६४७ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ११:१६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology