Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

१७ घण्टापछी खुल्यो मुग्लिङ–नारायणगढ सडक

१७ घण्टापछी खुल्यो मुग्लिङ–नारायणगढ सडक

images

इच्छाकामना न्युज

५, भाद्र २०८०
१७ घण्टापछी खुल्यो मुग्लिङ–नारायणगढ सडक
images

चितवन । सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक १७ घण्टापछी दुईतर्फी खुलेको छ ।  सडक डिभिजन भरतपुरले रातिदेखि नै पहिरो पन्छाउन मेसिनसहितको जनशक्तिको प्रयोग भइरहेको थियो । पहिरो पन्छाउन चार वटा मेसिनको प्रयोग गरिएको थियो।  सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ मुग्लिङ सडक खण्डमा गएको यो पहिरो यस वर्षकै सबैभन्दा ठुलो पहिरो हो ।

images
प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १३:४७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology