Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको पानीघट्टबाट ६२ हजार नगद सहित ११ जुवाडे पक्राउ

आँबुखैरेनीको पानीघट्टबाट ६२ हजार नगद सहित ११ जुवाडे पक्राउ

images

इच्छाकामना न्युज

२९, श्रावण २०८०
आँबुखैरेनीको पानीघट्टबाट ६२ हजार नगद सहित ११ जुवाडे पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित पानीघट्टबाट अबैध रुपमा जुवा खेलिरहेका ११  जना ६२ हजार नगद सहित पक्राउ परेका छन् । स्थानीय प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको । 

पक्राउ परेका उनीहरुलाई आइतबार नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०९:२२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology