Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

पानी माग्दै आँबुखैरेनी स्थित छिम्केश्वरी मन्दिरमा महादेवको पुजा

पानी माग्दै आँबुखैरेनी स्थित छिम्केश्वरी मन्दिरमा महादेवको पुजा

images

इच्छाकामना न्युज

२९, जेठ २०८०
पानी माग्दै आँबुखैरेनी स्थित छिम्केश्वरी मन्दिरमा महादेवको पुजा
images

आँबुखैरेनी । लामो समयसम्म पानी नपरेर खडेरी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनीमा रहेको छिम्केश्वरी माईको मन्दिरमा महादेवको पूजा गरिएको छ । खडेरीका कारण पानी नपरेपछि पानी माग्दै स्थानीयले आईतबार महादेवको पूजा गरेको हो ।

खडेरीका कारण किसानले लगाएको मकैबाली सुकेको छ भने अत्याधिक गर्मीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - ०७:५२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology