Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

गर्मी झन् बढ्दै जादा आईतबारदेखि आँबुखैरेनीका सबै विद्यालयहरु एक साता बन्द हुने

गर्मी झन् बढ्दै जादा आईतबारदेखि आँबुखैरेनीका सबै विद्यालयहरु एक साता बन्द हुने

images

इच्छाकामना न्युज

२६, जेठ २०८०
गर्मी झन् बढ्दै जादा आईतबारदेखि आँबुखैरेनीका सबै विद्यालयहरु एक साता बन्द हुने
images

आँबुखैरेनी । दिनप्रतिदिन गर्मी बढेसँगै तनहुँ आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द हुने भएका छन् । बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबारदेखि एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 

अध्याधिक गर्मी बढ्दै जादा विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले वर्षे विदाबाट कट्टि हुने गरी सबै विद्यालयहरु एक साता बन्द गर्न निर्देशन दिएको गाउँपालिकाले जानकारी दिएको छ । 

352543545_6395784483776953_5993006440088370152_n.jpg

images
प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - ०८:३६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology