Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गण्डकी गाउँपालिकाको विकाश योजनाको लागि काठमाण्डौमा अन्तरक्रिया 

गण्डकी गाउँपालिकाको विकाश योजनाको लागि काठमाण्डौमा अन्तरक्रिया 

इच्छाकामना न्युज

२१, जेठ २०८०
गण्डकी गाउँपालिकाको विकाश योजनाको लागि काठमाण्डौमा अन्तरक्रिया 
images

काठमाडौं । गण्डकी गाउँपालिका गोरखाको आयोजना एकदिने सुझाव संकलन तथा बृहत् अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । 

images
images

गाउँपालिकाले आ.व. २०८०।८१ को बजेट तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न संघ संस्था तथा काठमाडौमा बसोबास गर्ने पालिका बासीहरुसंग सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ । 

कार्यक्रममा १३० जनाको हाराहारीमा सहभागी रहेको थियोे ।

images
प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०८:४१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology