Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कहिले होला मावि तहको शिक्षक लाइसेन्सको विज्ञापन ?

कहिले होला मावि तहको शिक्षक लाइसेन्सको विज्ञापन ?

images

इच्छाकामना न्युज

२४, बैशाख २०८०
कहिले होला मावि तहको शिक्षक लाइसेन्सको विज्ञापन ?
images

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख अन्तिम साताभित्र गर्ने तयारी थालेको छ ।

आयोगले ३१ वैशाखमा विज्ञापन गर्ने तयारी गरेको हो । उक्त मिति आयोग कार्यतालिका अनुसारकाे हो ।

आयोगले अहिले प्राथमिक तहको विषयगत परीक्षाको तयारी गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - ०७:२७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology