Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा पहिलो दिन एक लाख ९१ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको खोप  

भारतमा पहिलो दिन एक लाख ९१ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको खोप  

images

एजेन्सी

४, माघ २०७७
भारतमा पहिलो दिन एक लाख ९१ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको खोप  
images

काठमाण्डौं, ४ माघ । 
 हिजो पहिलो दिन भारतमा एक लाख ९१ हजार भन्दा धेरै जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालय जनाएको छ।  ।
हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसी हिन्दीले लेखेको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको जनाएको छ । 

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ०९:०९:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology