Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दोस्रो नयाँ वर्ष मकैसिङ कपको उपाधि मुग्लिनलाई

दोस्रो नयाँ वर्ष मकैसिङ कपको उपाधि मुग्लिनलाई

images

इच्छाकामना न्युज

१, बैशाख २०८०
दोस्रो नयाँ वर्ष मकैसिङ कपको उपाधि मुग्लिनलाई
images

मकैसिङ्ग । दोस्रो नयाँ वर्ष मकैसिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मुग्लिङ  फुटबल क्लबले जितेको छ । गण्डकी गाउँपालिका, १ मकैसिङ गोरखा स्थित टुंडिखेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा मुग्लिङ फुटबल क्लबले घैरुङ फुटबल क्लबलाइ ४–१ ले  हराउँदै उपाधि हात पारेको हो । विजेता मुग्लिङ्ले उपाधिसहित नगद रु ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता घैरुङ्ले २५ हजार प्रापत गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रुपमा मुग्लिन क्लबका जगदिस थापा घोषित भए । त्यस्तै सर्वोत्कृष्ट गोलकिपर मुग्लिङ फुटबल क्लबकै दर्शन कडेल बने ।

 

images
प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - १०:५१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology