Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा रबिन श्रेष्ठ चयन

लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा रबिन श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

१९, चैत्र २०७९
लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा रबिन श्रेष्ठ चयन
images

आँबुखैरेनी । आँबुखैरेनीमा स्थापित लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा रबिन श्रेष्ठ चयन भएका छन् । क्लवको शनिबार सम्पन्न पाँचौ साधारण सभा एवं अधिवेशनले आगामी वर्ष २०२३/२४ को अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्षमा देबेन्द्र थापा, द्वितिय उपाध्यक्षमा प्रेम तामाङ, तृतीय उपाध्यक्षमा सफल शाही, सचिवमा पृथ्वी श्रेष्ठ, कोषाध्यक्षमा कमल थापा, सह–सचिवमा किरण आले र सह–कोषाध्यक्षमा सुरेश राज बज्राचार्य चयन भएका छन् । 

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - ०९:०३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology