Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

गोरखाको शेरामा सम्पन्न फुटबल प्रतियोगितामा आँबुखैरेनीको अलस्टार क्लब च्याम्पियन

गोरखाको शेरामा सम्पन्न फुटबल प्रतियोगितामा आँबुखैरेनीको अलस्टार क्लब च्याम्पियन

images

इच्छाकामना न्युज

१६, चैत्र २०७९
गोरखाको शेरामा सम्पन्न फुटबल प्रतियोगितामा आँबुखैरेनीको अलस्टार क्लब च्याम्पियन
images

आँबुखैरेनी । चैंते दशैको अवसर पारेर पालुङटार नगरपालिका(९, शेरा बजार बैरी चौंरमा आयोजित खुल्ला नक आउट फुटबल प्रतियोगितामा अलस्टार क्लब आँबुखैरेनी च्याम्पियन बनेको छ । फाइनलमा दि ग्रिन लाईट युथ क्लबलाई टाइब्रेकरमा ६(५ गोल अन्तरले हराउदै अलस्टार क्लब च्याम्पियन बनेको हो  । 

खेलको निर्धारित समय सम्म दुबै टिमको २(२ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतियोगितामा बिजेता बनेको अलस्टार क्लबले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता दि ग्रिन लाईट युथ क्लबले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  

गत चैत १३ गतेबाट संचालित खुल्ला नक आउट फुटबल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको खेल संयोजक कृष्ण रानाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०९:३०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology