Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवनमा रगतको अभाव भएपछि रक्तदान गरिदिन रेडक्रसको आग्रह

चितवनमा रगतको अभाव भएपछि रक्तदान गरिदिन रेडक्रसको आग्रह

images

इच्छाकामना न्युज

१३, चैत्र २०७९
चितवनमा रगतको अभाव भएपछि रक्तदान गरिदिन रेडक्रसको आग्रह
images

चितवन । चितवनमा केहि दिनदेखि रगतको अभाव बढ्दै गएको छ । रगतको अभावमा गम्भिर किसिमका विरामीलाई उपचारमा समस्या हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान गरिदिन सार्वजनिक रुपमा अपिल गरेको छ ।

जिल्लामा एउटा ठूलो सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै सरकारी तथा निजी अस्पताल छन् । अस्पतालहरुमा विरामीको संख्या बढ्दै गएका बेला मौसमी कारणले रक्तदान कार्यक्रम पर्याप्त हुन नसक्दा रगतको माग अनुसार आपूर्ती हुन नसकेको सोसाइटीले जनाएको छ ।

रगतको अभावमा पिडित मानवलाई जीवनदान दिन नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, क्यान्सर अस्पताल, बघौडा अस्पताल र रत्ननगर बकुलहर अस्पताल रक्तसञ्चार युनिटमा पुगेर रक्तदान गरि सहयोग गरिदिन नेरेसो चितवनले अपिल गरेको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०८:४९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology