Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न पदक जित्न सफल बिद्यार्थीलाई नगद सहित सम्मान 

आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न पदक जित्न सफल बिद्यार्थीलाई नगद सहित सम्मान 

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न पदक जित्न सफल बिद्यार्थीलाई नगद सहित सम्मान 
images

आँबुखैरेनी । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आँबुखैरेनी गाउँपालिकाका ३ जना विद्यार्थीले विभिन्न पदक जित्न सफल भएका छन ।

333468320_755937382811256_6577412949082028977_n.jpg

गत फागुन ११, १२ र १३ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रयपति रनिङ सिल्ड प्रतियोगितामा आँबुखैरेनी गाउँपालिकाको तर्फबाट फ्युचर स्टार बोर्डिङ स्कुलका निलम अधिकारी, रामशाह मावीका सन्दीप खड्का रामशाह मावीका प्रतीक्षा थापाले विभिन्न पदक जित्न सफल भएका हुन । 

गाउँपालिकाले एक कार्यक्रमका बिच विभिन्न पदक जित्न सफल विद्यार्थी खेलाडीहरुलाई ५ हजारका दरले पुरस्कृत गरि सम्मान गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १०:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology