Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भुम्लिचोकको भद्रकाली माविलाई पूर्व विद्यार्थीहरुद्वारा स्वास्थ्य सामाग्री सहयोग

भुम्लिचोकको भद्रकाली माविलाई पूर्व विद्यार्थीहरुद्वारा स्वास्थ्य सामाग्री सहयोग

भुम्लिचोकको भद्रकाली माविलाई पूर्व विद्यार्थीहरुद्वारा स्वास्थ्य सामाग्री सहयोग
images

भुम्लिचोक, १ माघ । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा रहेको भद्रकाली माविलाई पूर्व विद्यार्थीहरुले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ। उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु प्रकास श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ र शुक घलेले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

images
images

138388745_1745742208927942_3534417471509869973_n.jpg
उनीहरुले उक्त सहयोग सामाग्री गण्डकी गाउँपालिका ६ का वडाध्यक्ष जीवन गुरुङ मार्फत विद्यालयलाई बुधबार हस्तान्तरण गरेको छ। हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल माक्स २ हजार पिस, सेनिटाईजर ५ लिटर रहेको पूर्व विद्यार्थी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो। 

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - ११:३२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology