Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको हिलेखर्कमा अवस्थित कन्यादेवी माविका शिक्षकहरुद्वारा विद्यालयको जीर्ण भर्‍याङ मर्मत

आँबुखैरेनीको हिलेखर्कमा अवस्थित कन्यादेवी माविका शिक्षकहरुद्वारा विद्यालयको जीर्ण भर्‍याङ मर्मत

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
आँबुखैरेनीको हिलेखर्कमा अवस्थित कन्यादेवी माविका शिक्षकहरुद्वारा विद्यालयको जीर्ण भर्‍याङ मर्मत
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयका शिक्षकले विद्यालय भवनको जीर्ण भर्याङ मर्मत गरेका छन् । सोही विद्यालयमा अध्यापनरत शिक्षकहरु नै विद्यालयको मर्मतमा जुटेका हुन् ।

शिक्षकहरुले बिदाको दिन पारेर शनिबार भर्याङ मर्मतको काम गरेका छन् । आफैले पढाउने विद्यालय भवन मर्मत शिक्षकहरुबाटै स्वतस्फूर्त रुपमा गरिएको प्रधानाध्यापक सूर्यमानसिं गुरुङले बताए । ‘बिना संकोच, सानो जस्तो लाग्ने तर ठूलो अर्थ राख्ने काममा शिक्षकबाटै गर्यौ,’ उनले भने ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १०:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology