Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका यदु सिलवाल हिमालयन शेर्पा क्लबमा आवद्ध

इच्छाकामनाका यदु सिलवाल हिमालयन शेर्पा क्लबमा आवद्ध

images

इच्छाकामना न्युज

१९, माघ २०७९
इच्छाकामनाका यदु सिलवाल हिमालयन शेर्पा क्लबमा आवद्ध
images

कुरिनटार – इच्छाकामनाका फुटबल खेलाडी यदु सिलवाल ए डिभिजन क्लब हिमालयन शेर्पामा आवद्ध भएका छन् । इच्छाकामना,४ कुरिनटार निवासी सिलवालले गत २ सिजन फ्रेण्डस क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् । 
उनले यो मात्रै हप्ता आगामी सिजनको लागि ए डिभिजन क्लब हिमालयन शेर्पासँग सम्झौता गरेका हुन् ।

उनीसँग ए डिभिजन लिगको राम्रो अनुवभ रहेको छ । इच्छाकामना न्युजसँगको सक्षीप्त कुराकानीमा सिलवालले फुटबलमानै आफ्नो भविष्य बिताउने र खोजिरहेको समेत बताए । त्यसोत उनले चितवन लगाएत मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा समेत खेल्दै आएका छन् । चितवन फुटबलमा सिलवाल परिचित अनुहार हुन् ।

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - १५:४६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology