Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

मिलनचोक जरेबर खानेपानीको अध्यक्षमा पुनः बुद्धि बहादुर पाण्डे चयन

मिलनचोक जरेबर खानेपानीको अध्यक्षमा पुनः बुद्धि बहादुर पाण्डे चयन

images

इच्छाकामना न्युज

१४, माघ २०७९
मिलनचोक जरेबर खानेपानीको अध्यक्षमा पुनः बुद्धि बहादुर पाण्डे चयन
images

आँबुखैरेनी । मिलनचोक जरेबर खानेपानी तथा सरसफाई उपभोक्ता समिती आँबुखैरेनीको अध्यक्षमा पुनः  बुद्धि बहादुर पाण्डे सर्वसम्मत चयन भएको छ। शुक्रबार सम्पन्न समितिको १४ औं भेला तथा साधारण सभा एवं अधिवेशनले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो। 

समितीको उपाध्यक्षमा अमर बहादुर थापा र पूर्ण बहादुर आले, सचिवमा पद्यम राज काफ्ले, सह–सचिवमा प्रकाश परियार, कोषाध्यक्षमा टंक कुमारी सिंजाली चयन भएका छन । 

यस्तै, समितीको सदस्यहरुमा गोबद्र्धन कार्की, इन्दिरा पण्डित, चिजकुमार गुरुङ्ग, काजीकुमार गुरुङ्ग, बेलुमाया थापा, लक्ष्मण थापा क्षेत्री लगाएतकालाई चयन गरिएको मिलनचोक जरेबर खानेपानी तथा सरसफाई उपभोक्ता समितीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - १०:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology