कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न स्थानमा मोतियाविन्दुको निःशुल्क अपरेशन सेवा सहितको आखाँ शिविर संचालन हुने भएको छ । सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा शिविर संचालन हुन लागेको हो।
शिविर यहि माघ २०, २१, २२ र २३ गते संचालन हुनेछ ।
