Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीद्वारा अपाङ्गता भएका १६ जनालाई कार्ड वितरण

आँबुखैरेनीद्वारा अपाङ्गता भएका १६ जनालाई कार्ड वितरण

images

इच्छाकामना न्युज

१९, पौष २०७९
आँबुखैरेनीद्वारा अपाङ्गता भएका १६ जनालाई कार्ड वितरण
images

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी अपाङ्गता कार्ड वितरण गरेको छ। हाल वडा नं १ देखि ६ सम्मका अपांगता भएका व्यक्तिहरूलाई कार्ड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् गाउँपालिका अपाङ्गता समन्वय समितिको संयोजक दुर्गा अर्यालले जानकारी दिइन्। उनका अनुसार रातो, निलो र पहेलो गरी १६ वटा कार्ड वितरण गरिएको छ। 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा नं ३ का वडा अध्यक्ष दिनेश केसी, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सहायक प्रमोद शाह, सूचना अधिकृत निरोज श्रेष्ठलगायतको उपस्थिति थियो। 

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - २२:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology