Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रोनाल्डोले अब साउदी क्लबबाट फुटबल खेल्ने

रोनाल्डोले अब साउदी क्लबबाट फुटबल खेल्ने

images

इच्छाकामना न्युज

१७, पौष २०७९
रोनाल्डोले अब साउदी क्लबबाट फुटबल  खेल्ने
images

एजेन्सी – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएको छ । रोनाल्डोले मोटो रकममा साउदी क्लबसँग सम्झौता गरेका हुन् । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् । साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् ।
कतार विश्व कपमा पोर्चुगलको प्रशिक्षकले उनलाई अन्तिम खेलमा सेकेण्ड हाफमा पालो दिएको भन्दै चर्काे आलोचना भएको थियो । प्रशिक्षकको बर्खास्थ समेत गरेको थियो । 

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - १७:४१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology