Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको मोतिया बिन्दुको शल्यक्रिया

आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको मोतिया बिन्दुको शल्यक्रिया

इच्छाकामना न्युज

१०, पौष २०७९
आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको मोतिया बिन्दुको शल्यक्रिया

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३, स्थित आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया सहितको आँखा शिविरमा ९ सय ५९ जनाले आँखाको परिक्षण गराएका छन् । 

images

आँबुखैरेनी गाउँपालिका, नेत्रहीन संघ पुनस्थापन कार्यक्रम गोरखा÷तनहुँ, भरतपुर आँखा अस्पतालले संयुक्त रुपमा आयोजना गरेको सो शिविरमा शुक्रबार र शनिबार गरी ९ सय ५९ जनाले आँखाको परिक्षण गराएका हुन् । 

321557203_455799423435855_8818561531585380170_n.jpg

जसमध्ये १ सय ५१ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ, भने ५ सय ३ जनालाई औषधी र १ सय ६४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको भरतपुर आँखा अस्पतालका फिल्ड अफिसर प्रेम महर्जनले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष १०, २०७९ आइतवार - ०९:१६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology