Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, मुग्लिन-पोखरा सडक अवरुद्ध

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, मुग्लिन-पोखरा सडक अवरुद्ध

images
आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, मुग्लिन-पोखरा सडक अवरुद्ध
images

आँबुखैरेनी । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-२, स्थित खानीखोलाको पुल भासिदा सडक अवरुद्ध भएको छ । बिहान १० बजे सडक निर्माणको क्रममा पुल भासिएर दुई तर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका छ्न । पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।

images
प्रकाशित मिति :पौष ३, २०७९ आइतवार - १३:०७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology