Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी विशेष

मृगौला रोगी गण्डकी गाउँपालिका छाप गाउँकी एकमा गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

मृगौला रोगी गण्डकी गाउँपालिका छाप गाउँकी एकमा गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

मृगौला रोगी गण्डकी गाउँपालिका छाप गाउँकी एकमा गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल
images

भुम्लिचोक । आर्थिक अभावका कारण गोरखाको गण्डकी गाउँपालिका ७ छाप गाउँकी मृगौला रोगी एक माया गुरुङको उपचारमा समस्या भएको छ । विगत ९ बर्षदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि डायालासिस गरिरहेको छ । 

images
images

आर्थिक अभावका कारण डायलासिस गर्न समस्या परेको परिवारले जनाएको छ । साथै उनको मृगौला फेर्नका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । 

गरिब विपन्न परिवारका गुरुङको तत्काल औषधी उपचार तथा डायलासिस गर्न समस्या परेको र मृगौला समेत फेर्नुपर्ने भएकाले आर्थिक सहयोग गरिदिन वडा कार्यालयले समेत आग्रह गरेको छ । उनको काठमाडौँ स्थित विर हस्पिटलमा उपचार भइरहेको छ ।

318511284_543435053992674_664554598805665796_n.jpg

images
प्रकाशित मिति :पौष २, २०७९ शनिवार - १०:२५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology