Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको महामन्त्री विश्वप्रकाश शर्माले गरे विरोध

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको महामन्त्री विश्वप्रकाश शर्माले गरे विरोध

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको महामन्त्री विश्वप्रकाश शर्माले गरे विरोध
images

चितवन । जेलमा रहेका रेशम चौधरीलाई छुटाउनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएपछि उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ । कांग्रेस सभापति समेत रहेका देउवाले ल्याएको अध्यादेशको कांग्रेसकै महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विरोध गरेका छन् । शर्माले अध्यादेशको सार्वजनिक रुपमा असहमति राखेका हुन् ।

‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति…’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत । कानुनी र राजनैतिक प्रश्न मात्र होइन, पिएम नेपाल यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ।’

biswo.webp

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - ०९:४३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology