Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

तनहुँ १ मा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका एक बहादुर रानाको मत बराबर

तनहुँ १ मा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका एक बहादुर रानाको मत बराबर

इच्छाकामना न्युज

६, मंसिर २०७९
तनहुँ १ मा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका एक बहादुर रानाको मत बराबर

तनहुँ । तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा निर्वाचनको मत परिणाम अनुसार गठबन्धनका साँझा उम्मेद्वार नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका एक बहादुर राना मगरको मत बराबर भएको छ। अघिल्लो अपडेटसम्म अग्रता लिइरहेको काँग्रेसका पौडेलसँग एमालेका रानाले मत बराबर गरेको हो।

images

पछिल्लो अपडेट अनुसार ५५४० मत गन्दा दुवै जनाले २००९ मत प्राप्त गरेका छन् भने पौडेलको प्रतिस्पर्धी बन्छन् भन्ने अनुमान गरेको गोविन्दराज जोशीले ३०० मत पनि कटाउन सकेको छैन ।

यहाँ स्वतन्त्र पार्टीको घण्टी चिन्हमा विकाश सिग्देलले ४६८ मत पाएका छन् भने राप्रपाको हलो चिन्हमा विनोद घर्तीले ३४६ मत पाएका छन्।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०९:३८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology