Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको मित्रता मावि मतदान केन्द्र सत्रसयमा किरियापुत्रीले गरे मतदान

आँबुखैरेनीको मित्रता मावि मतदान केन्द्र सत्रसयमा किरियापुत्रीले गरे मतदान

images

इच्छाकामना न्युज

४, मंसिर २०७९
आँबुखैरेनीको मित्रता मावि मतदान केन्द्र सत्रसयमा किरियापुत्रीले गरे मतदान
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयमा रहेको मित्रता मावि मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन्। केहि दिन अघि आमाको निधन पश्चात १३ दिने किरियामा रहेका ३ जना दाजुभाईले आज भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदान गरेका हुन्।

सत्रसयको उक्त केन्द्रमा मतदान गर्ने किरियापुत्रीहरुमा नेपाली काँग्रेस आँबुखैरेनीका सभापति विष्णु बहादुर पन्त, सुर्य बहादुर पन्त र रामचन्द्र पन्त रहेका छन्। उनीहरुले मतदानको अन्तिम समय करिब साढे ४ बजेतिर मतदान गरेका हुन्।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - २१:००:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology