आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ स्थित सत्रसयमा रहेको मित्रता मावि मदतान केन्द्रमा १०४ वर्षीया वृद्वाले मतदान गरेकी छिन्।
आज भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा स्थानीय १०४ वर्षीया वृद्वा मनकुमारी लामिछाने मतदान गरेको स्थानीय शिक्षक कमल सापकोटाले जानकारी दिए।