Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
images

आँबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । ऑबुखैरेनी क्षेत्रको शान्ति सुरक्षा सहज बनाउन गाउँपालिकाले एक थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले इप्रकाका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई बुधबार मोटरसाइकल हस्तान्तरण गनुृभयो । प्रहरीलाई साधन स्रोत कम रहेको अवस्थामा मोटरसाइकलले सहयोग पुग्ने चुमानले विश्वास व्यक्त गर्नुभयो । उक्त मोटरसाइकल सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी सेवा याथासिघ्र पु¥याउन क्विक रेन्सपोन्स टिमको रुपमा प्रयोग गरिने जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २३:२१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology