Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको चुनावी सभालाई सम्बोधन गर्न २८ गते अध्यक्ष केपी ओली चितवन आउने

एमालेको चुनावी सभालाई सम्बोधन गर्न २८ गते अध्यक्ष केपी ओली चितवन आउने

इच्छाकामना न्युज

२५, कार्तिक २०७९
एमालेको चुनावी सभालाई सम्बोधन गर्न २८ गते अध्यक्ष केपी ओली चितवन आउने
images

चितवन । नेकपा (एमाले) चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

images
images

जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् । दिउँसो ११ बजेदेखि हुने भनिएको कार्यक्रममा एमालेले समर्थन गरेका चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश कोइराला पनि सहभागी हुने बताइएको छ ।

कार्यक्रममा एमालेका सबै उमेदवार पनि सहभागी हुने छन् । आम सभाबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलनको पनि आयोजना गर्दै छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०९:३१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology