Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लवद्वरा आँबुखैरेनीका मृगौंला पिडीत बिरामीलाई आर्थिक सहयोग 

रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लवद्वरा आँबुखैरेनीका मृगौंला पिडीत बिरामीलाई आर्थिक सहयोग 

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लवद्वरा आँबुखैरेनीका मृगौंला पिडीत बिरामीलाई आर्थिक सहयोग 
images

आँबुखैरेनी । रमाईलो ग्याङ्ग मार्किचोकद्वारा मृगौंला पिडीत बिरामीको उपचारको लागि बुधबार आर्थिक सहयोग हन्तान्तरण गरेको छ । आँबुखैरेनी–३, पानीघट्टा निवासी दुबै मृगौंला फेल भएका निराजन दर्लामीको उपचारको लागि रमाईलो ग्याङ्गबाट नगद ६५ हजार ४ सय ६० रुपैंया र मार्किचोक युवा क्लबबाट नगद १० हजार रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । 

images
images

314360629_517750737040379_943025490589093714_n.jpg

आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष आश बहादुर गुरुङ्गको रोहबर तथा रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लबका सक्रिय युवाहरुको उपस्थितीमा निराजनका बुवा मेकराज दर्लामीलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । 

साथै, आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा दुबै मृगौंला फेल भएका निराजन दर्लामीको शिघ्र स्वास्थ्यको कामना गरिएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २२:४२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology