Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा 

न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा 

images

एजेन्सी

१९, कार्तिक २०७९
न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा 
images

अष्ट्रेलिया । न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रन जोड्न नसकेपछि न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

न्यूजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध १ सय ६८ रन मात्र बनाएको थियो । प्रतियोगिता अन्तर्गत आज श्रीलङ्का र इंग्लयाण्डबीच खेल हुनेछ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०८:१८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology