Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

२०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्यामा भोकमरीको खतरा 

२०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्यामा भोकमरीको खतरा 

images

एजेन्सी

१९, कार्तिक २०७९
२०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्यामा भोकमरीको खतरा 
images

सुडान । सन् २०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । बाढी, खडेरी र द्वन्द्वका कारण आगामी वर्षको चैत बैशाखदेखि असारसम्ममा दक्षिण सुडानका ७० लाख जनसङ्ख्याले खाद्यान्न अभावको सामना गर्न सक्ने संयुक्त राष्ट्रसंघीय निकायले बताएको हो ।

सन् १०१३ र २०१६  मा  भएको खाद्य सङ्कट भन्दा पनि यो अभाव अझै खराब हुनसक्ने संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्र सङ्घीय बाल कोष र विश्व खाद्य कार्यक्रमले जनाएका छन् । 

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०७:२८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology