आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका भर आज गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । आँबुखैरेनीमा पर्ने चर्चित धार्मिक स्थल आँधिमुलमा हरिवोधनी एकादशीका दिन लाग्ने भव्य मेलाको अवसर पारेर गाउँपालिकाले गाँपालिकाभर स्थानिय विदा दिएको हो।
बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले कार्यपालिकाको बैठक बसी विदा दिएको जानकारी दिएको हो।
