सोमवार, कार्तिक २४ गते २०८३
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज अस्टे«लिया र अफगानिस्तान खेल्दैछन् । यो खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले हराएको थियो ।
Copyright © 2026 All right reserved to ichchhakamananews Site By: SobizTrend Technology