अष्ट्रेलिया । टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । सिड्नीमा हुने खेल नेपाली समयमा अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।
यसअघि हिजो भारतले बङ्गलादेशलाई ५ रनले हराएको थियो भने, र जिम्बावेमाथि नेदरल्यान्ड ५ विकेटले विजयी भएको थियो ।