Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तानको १६ प्रतिशत जनसङख्या चरम खाद्य सङ्कटको अवस्थामा 

पाकिस्तानको १६ प्रतिशत जनसङख्या चरम खाद्य सङ्कटको अवस्थामा 

images

इच्छाकामना न्युज

१७, कार्तिक २०७९
पाकिस्तानको १६ प्रतिशत जनसङख्या चरम खाद्य सङ्कटको अवस्थामा 
images

पाकिस्तानको १६ प्रतिशत जनसङख्या चरम खाद्य सङ्कटको अवस्थामा रहेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताउनुभएको हो ।

विश्वभर फैलिएको कोभिड महामारी र हालै पाकिस्तानमा आएको विनाशकारी बाढीले खाद्य सङ्कटको अवस्थालाई अझ खराब बनाएको उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०९:४६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology