Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

images

एजेन्सी

१५, कार्तिक २०७९
पाकिस्तानमा भूकम्प
images

इस्लामाबाद। पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ।

भूकम्पबाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। 

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०७:५४:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology