Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको अनुरोध

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको अनुरोध

इच्छाकामना न्युज

१८, आश्विन २०७७
अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको अनुरोध
images

काठमाण्डौं–सरकारले अत्यावश्यक काम नपरी सर्वसाधारणलाई काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । 
कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो । 
उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको भन्दै सकभर काठमाडौं नआउन र आउनै परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर मात्र आउन प्रवक्ता डा. गौतमले आग्रह गर्नुभएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। 

images
images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:०४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology