Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित 

सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित 

images

एजेन्सी

१२, कार्तिक २०७९
सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित 
images

युरोप । यूरोपियन यूनियन (इयू)ले सन् २०३५ देखि २७ ओटा देशहरुमा पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

विद्युतीय सवारी साधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग जुध्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको विक्रीवितरणमा प्रभावकारी ढङ्गले प्रतिबन्ध लगाउने कानून पारित गरेको हो।

यूरोपियन कमिसन, यूरोपियन संसद र कार निर्माता कम्पनीहरु बीच डिजेल तथा पेट्रोल कारको विक्रीवितरणमा प्रतिबन्ध लगाउने सहमति भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०९:०५:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology