Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाजसेवी भिम गुरुङद्वारा छोराको स्वर्गारोहणको वार्षिक पुन्य तिथिमा अनाथलाई भोजन तथा आर्थिक सहयोग प्रदान

समाजसेवी भिम गुरुङद्वारा छोराको स्वर्गारोहणको वार्षिक पुन्य तिथिमा अनाथलाई भोजन तथा आर्थिक सहयोग प्रदान

इच्छाकामना न्युज

१०, कार्तिक २०७९
समाजसेवी भिम गुरुङद्वारा छोराको स्वर्गारोहणको वार्षिक पुन्य तिथिमा अनाथलाई भोजन तथा आर्थिक सहयोग प्रदान
images

देवघाट । तमू प्ये ल्हु संघ चितवनका पूर्वअध्यक्ष एवं सल्लाहकार समाजसेवी भिम बहादुर गुरुङद्वारा छोराको स्वर्गारोहण भएको वार्षिक पुण्यतिथिमा अनाथ आश्रमको बालबालिकालाई भोजन गराउनुका साथै नगद सहयोग गरेका छन्। गुरुङले बुधबार भरतपुर १ स्थित देवघाटमा रहेको श्रीराम जानकी बालिका आश्रममा आश्रित बालबालिकाहरुलाई एकछाक भोजन खुलाएका छन्। 

images
images

312984263_1059366531403289_7327919352659763404_n.jpg

यस्तै सोहि पुण्यतिथिको अवसरमा लोककल्याण सेवा प्रतिष्ठानलाई नगद १० हजार ५० रुपैयाँ आर्थिक सहयोग गरिएको गुरुङले बताए। 

images
प्रकाशित मिति :कार्तिक १०, २०७९ बिहिवार - ११:५२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology