Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

फिस्लिङ घर भै हाल स्वीडेन बस्ने अमृत र इन्का गुरुङको सक्रियतामा बजार र राजमार्ग वरपर सरसफाई 

फिस्लिङ घर भै हाल स्वीडेन बस्ने अमृत र इन्का गुरुङको सक्रियतामा बजार र राजमार्ग वरपर सरसफाई 

images

इच्छाकामना न्युज

९, कार्तिक २०७९
फिस्लिङ घर भै हाल स्वीडेन बस्ने अमृत र इन्का गुरुङको सक्रियतामा बजार र राजमार्ग वरपर सरसफाई 
images

फिस्लिङ । बुधबार चितवनको इच्छाकामना ३ फिस्लिङ बजारको सरसफाई गरिएको छ । फिस्लिङ घर भई हाल स्वीडेनमा बस्दै आएका दम्पतीद्वय अमृत गुरुङ र इन्का गुरुङको सक्रियतामा फिस्लिङ बजार र राजमार्ग वरपर सरसफाई गरिएको हो । 

1666767331312881716_632271178440501_9087.jpg

स्थानिय सगरमाथा युवा क्लब, आमा समूह, टोल सुधार समिति, पुर्व वडा अध्यक्ष गोबर्धन अधिकारी, गण्डकी गाउँपालिका वडा न ६ का अध्यक्ष तुल बहादुर गुरुङ, फिस्लिङ प्रहरी, नेकपा माओबादी बागमती प्रदेश सदस्य प्रताप गुरुङ , सरसफाई अभियन्ता द सेवा नेपालका अध्यक्ष श्रीरेन्द्रप्रसाद पोखरेल लगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । 

312490602_6032607073440477_4351417874978680990_n.jpg

गुरुङ दम्पतीले सरसफाइमा सहभागीहरुलाई १५० थान टिसर्ट बितरण पनि गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - १८:५९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology