Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित 

चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित 

images

इच्छाकामना न्युज

१, कार्तिक २०७९
चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित 
images

चीन । चीनको राष्ट्रपतिमा पुनः शी चिनफिङ नै निर्वाचित हुने हुनुभएको छ । चीनको राजधानी बेइजिङ्गमा जारी महत्त्वपूर्ण बैठकले शीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ ।

बीबीसीले लेखे अनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति शीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ ।

पछिल्लो १० वर्षमा चीनमा कसैले पनि शीका निर्णय र आदेशमाथि कसैले पनि प्रश्न गर्न सकेको छैन भने उहाँको शक्तिलाई पनि कसैले चुनौती दिन सकेको छैन । शी पुनः सत्तामा आए चीनको इतिहासमा सबैभन्दा धेरै प्रभावशाली नेताको रुपमा पनि स्थापित हुने आँकलन गरिएको छ ।   

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:१०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology