Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै 

भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै 

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै 
images

भारत । भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । काँग्रेस अध्यक्ष पदका लागि देशभर ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । बिहान १० बजेबाट सुरु हुने मतदानमा झन्डै ९ हजार ८ सय मतदाताले मतदान गर्नेछन् । मतदान प्रक्रिया साँझ ४ बजेसम्म चल्नेछ । काँग्रेसको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

शशि थरूर र मल्लिकार्जुन खड्गे आगामी अध्यक्षका प्रत्यासी रहेका छन् । आज सम्पन्न हुने मतदानको नतिजा भने पर्सि राजधानी दिल्लीको अकबर रोड स्थित पार्टी मुख्यालय घोषणा गरिने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतीय काँग्रेसको इतिहासमा पहिलोपटक अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । 

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - ०९:१३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology