Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतमा दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, २६ जनाको मृत्यु

भारतमा दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, २६ जनाको मृत्यु

images

एजेन्सी

१६, आश्विन २०७९
भारतमा दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, २६ जनाको मृत्यु
images

भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा ११ बालबालिका रहेका छन् ।

ट्रयाक्टर पल्टिएर ट्रली पोखरीमा परेको थियो । तत्कालै प्रशासनको उद्धार टोली परिचालन भई घाइतेको उद्धार गरिएको छ । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । 

 

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - ०७:४०:४३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology