Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

images

एजेन्सी

१५, आश्विन २०७९
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने
images

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो ।

यस्तै उपविजेताले त्यसको आधा अर्थात् ८ लाख अमेरिकी डलर पाउने छन् भने सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् ।विश्वकपमा कुल ५ दशमलव ६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:५५:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology