Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

टिजीओद्वारा दोश्रो आँबुखैरेनी रंगशाला कप-२०७९ को उपाधी कब्जा

टिजीओद्वारा दोश्रो आँबुखैरेनी रंगशाला कप-२०७९ को उपाधी कब्जा

images

इच्छाकामना न्युज

१४, आश्विन २०७९
टिजीओद्वारा दोश्रो आँबुखैरेनी रंगशाला कप-२०७९ को उपाधी कब्जा
images
आँबुखैरेनी, १४ असोज । दोश्रो आँबुखैरेनी रंगशाला कप-२०७९ सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको उपाधी टिजीओ आँबुखैरेनीले हात पारेको छ । फाइनलमा आयोजक मार्किचोक युथ क्लबलाई ० का विरुद्ध ३ गोल गर्दै टिजीओ आँबुखैरेनीले दोश्रो आँबुखैरेनी रंगशाला कपको उपाधी हात पारेको हो ।
 
उपाधी संगै टिजीओ ले नगद रु. १ लाख १ सय रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उप बिजेता बनेको आयोजक मार्किचोक युथ क्लबले नगद रु. ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक आदम गुरुङले जानकारी दिनुभएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - १९:५६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology